गृहपृष्ठ अन्नपूर्ण केवलकारको तेस्रो साधारणसभा सम्पन्न
अन्नपूर्ण केवलकारको तेस्रो साधारणसभा सम्पन्न
काठमाडौं । अन्नपूर्ण केवलकारको तेस्रो साधारण सभा सम्पन्न भएको छ । चैत २० गते पोखराको मिस्टिक माउन्टेनमा साधारण सभा सम्पन्न भएको थियो ।
साधारण सभामा अध्यक्ष कालु गुरुङले पेस गरेको वासलात तथा नाफा नोक्सानीको हिसाब पेस गरेका थिए ।
साधारण सभामा पूर्वसञ्चालक आजाद श्रेष्ठ, महाप्रबन्ध दिनेश पौडेललगायतले कम्पनीको प्रगतिका बारेमा धारणा राखेका थिए ।
प्रकाशित समय : १९:४१ बजे




















