गृहपृष्ठ नेपाली कांग्रेसको देउवा–कोइराला पक्षधरको भेला (तस्बिरहरु)
नेपाली कांग्रेसको देउवा–कोइराला पक्षधरको भेला (तस्बिरहरु)
निर्वमान सभापति शेर बहादुर देउवा एवम डा.शेखर कोइराला पक्षको नेपाली कांग्रेसका नेता एवम कार्यकर्ताहरुको धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा अलग्गै भेला गरिएको छ ।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आब्हानमा नव निर्वाचित सांसदहरुलाई बधाई साथै १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवम सदस्यहरुको बैठक पनि आयोजना गरिने भएको छ ।

प्रकाशित समय : १५:०४ बजे

















