काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मन्त्रिपरिषद बैठक बस्दै, कार्की आयोगको प्रतिवेदन पेस हुने

2.42K
shares

मन्त्रिपरिषदको बैठक अहिले केहीबेरमा बस्दै छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आजै बैठक बस्ने गरी तयारी भएको छ ।

आजको बैठकको मुख्य विषय कार्की आयोगको प्रतिवेदन बारे रहेकाे छ । २४ फागुनमा बुझेको प्रतिवेदनबारे सरकारले अहिलेसम्म केही निर्णय लिएको छैन । प्रतिवेदन सार्वजनिक गर्नेबारे चौतर्फी दबाब छ ।

आजदेखि जेन-जी अगुवाहरूले कार्की आयाेगकाे प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै प्रदर्शन थालेका छन् । आजको मन्त्रिपरिषदको बैठकमा उक्त प्रतिवेदन पेस गर्ने तयारी छ ।