nmb bank

गृहपृष्ठ ललितपुर–१ मा रास्वपाका महर्जन विजयी, कांग्रेसका राणासँग १० हजार मतको अन्तर

ललितपुर–१ मा रास्वपाका महर्जन विजयी, कांग्रेसका राणासँग १० हजार मतको अन्तर

ललितपुर–१ मा रास्वपाका महर्जन विजयी, कांग्रेसका राणासँग १० हजार मतको अन्तर

काठमाडौं । ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जन फराकिलो मतान्तरले विजयी भएका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबरालाई झन्डै १० हजार मतले पछि पार्दै महर्जन विजयी भएका हुन् ।

महर्जनले २३ हजार ३७३ मतसहित विजयी हुँदा जबराले १३ हजार ५२० मत ल्याए ।
तेस्रो भएका नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले ६ हजार ५४६ मत पाएका छन्।

प्रकाशित समय : १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु