गृहपृष्ठ नेप्से परिसूचक २.१७ अंकले बढ्यो
नेप्से परिसूचक २.१७ अंकले बढ्यो
काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.१७ अंकले बढेर बन्द भएको छ। यो समयमा परिसूचक २.१७ अंकले बढेर २८३५.२१ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ५६ वटा स्क्रिप्सको ९ हजार ७५० कित्ता सेयर ३८लाख ११ हजार ७६७ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो।
प्रकाशित समय : ११:१५ बजे



















