प्रतिनिधिसभा सदस्य निर्वाचन: मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान
वि.सं.२०८२ फागुन २१ बिहीवार १३:२८
shares
????? ???? ??????? ?????? ??????, ?? ????? : ???????? ???????? ??????? ?? ? ???????? ?????? ?????????-? ????? ???? ??????? ???????? ????? ????????? ????? ???? ??????? ?????? ??????? : ???? ???????/????
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
आज बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा मतदान जारी छ । मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ (करिब १८ प्रतिशत)मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
हाल देशभर उत्साहपूर्ण रुपमा मतदान जारी रहेको आयोगले जनाएको छ ।

























