global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ पूर्वगृहमन्त्री लेखकले गरे मतदान

पूर्वगृहमन्त्री लेखकले गरे मतदान

पूर्वगृहमन्त्री लेखकले गरे मतदान

कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् ।

कञ्चनपुर–३ को वेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरेका हुन् ।

कञ्चनपुर ३ बाट चुनाव लड्दै आएका लेखक चुनावी मैदानमा छैनन् ।

सभापति गगन थापाले कञ्चनपुर ३ मा हरिबहादुर बोहरालाई उम्मेदवार बनाएपछि लेखकले खुलेर साथ दिएका थिए ।

प्रकाशित समय : ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु