गृहपृष्ठ पाँच लाख ९ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
पाँच लाख ९ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ५ लाख ९ हजार २४.२५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
बरुण हाइड्रोपावर कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
प्रकाशित समय : १३:२१ बजे



















