गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
यो समयमा नेप्से परिसूचक २.३० अंकले घटेर २६१४.६६ विन्दुमा अडिएको हो।
प्रि ओपन सेसनमा ४० वटा स्क्रिप्सको १ हजार १५० वटा कित्ता सेयर ५ लाख ७४ हजार ५०८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १० वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो।
प्रकाशित समय : ११:२५ बजे



















