काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको ठूलो भीड

1.91K
shares

फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा आज देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । आजको दिन भगवान् शिवको पूजा, आराधना र व्रत बस्ने चलन रहेकाले देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ ।

सबैभन्दा बढी भीड आज पशुपतिनाथ मन्दिर क्षेत्रमा देखिएको छ । बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ भने छिमेकी देश भारतबाट समेत हजारौँ भक्तजन यहाँ आएका छन् ।

तस्विर : सक्षम घिमिरे