काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘चक्लेट डे’काे अवसरमा बुटवलमा रविले पाए चक्लेट

2.12K
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी अभियानका लागि बुटवल पुगेका छन् । चितवन-२ बाट आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा उनी उम्मेदवार भए पनि पार्टीका उम्मेदवारलाई सघाउन उनी अन्य क्षेत्र पुगेका हुन् ।

अहिले प्रेम दिवसअघिको सप्ताह चलिरहेको छ, जसअनुसार आज ‘चक्लेट डे’ हो । बुटवल पुगेका रविलाई समर्थकले बुकी र चक्लेट दिएका थिए ।