global ime bank Long Banner Ad

गृहपृष्ठ २ दिन सानिमा बैंकमा बैंकिङ सेवा अबरुद्ध

२ दिन सानिमा बैंकमा बैंकिङ सेवा अबरुद्ध

२ दिन सानिमा बैंकमा  बैंकिङ सेवा अबरुद्ध

काठमाडौं । सानिमा बैंकको २ दिन बैंकिङ सेवा अबरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको प्रणाली मर्मत हुन गइरहेको हुँदा एटिएम, मोबाइल बैंकिङ लगायत पस, इ–कम आदि सेवाहरु अबरुद्ध हुने जनाएको हो ।

उक्त सेवा माघ २३ गते शुक्रबार र माघ २६ गते सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म अबरुद्ध हुने बताउको हो ।

 

प्रकाशित समय : २०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु