global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ निर्वाचन आयोगले सोध्यो काठमाडौं महानगरलाई स्पष्टीकरण

निर्वाचन आयोगले सोध्यो काठमाडौं महानगरलाई स्पष्टीकरण

निर्वाचन आयोगले सोध्यो काठमाडौं महानगरलाई स्पष्टीकरण

निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा महानगरपालिकाले ७० वर्ष र सो भन्दा माथिका नागरिकलाई घर घरमा गई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको भन्ने विषयमा आयोगले महानगरपालिकालाई स्पष्टीकरण सोधेको हो ।

प्रकाशित समय : १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु