गृहपृष्ठ प्रभु बैंकका सिईओ अशोक शेरचन रिहा
प्रभु बैंकका सिईओ अशोक शेरचन रिहा
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचरन रिहा भएका छन्। आजै विशेष सरकारी वकिलको कार्यालयले शेरचनलाई हाजिर जमानीमा छाडेको हो ।
गत मंसिर १४ गते शेरचनालाई सिआइबीले बैंककै कार्यकक्षबाछ पक्राउ गरेको थियो । उनलाई बैंकिङ कसुरको आरोपमा सिआइबीले पक्राउ गरेको थियो ।
प्रकाशित समय : १५:५३ बजे


















