global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मधेस प्रदेशको सभामुख पदमा नेकपा एमालेका त्रिलोकी प्रसादको उम्मेदवारी

मधेस प्रदेशको सभामुख पदमा नेकपा एमालेका त्रिलोकी प्रसादको उम्मेदवारी

मधेस प्रदेशको सभामुख पदमा नेकपा एमालेका त्रिलोकी प्रसादको उम्मेदवारी

जनकपुर । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि नेकपा एमालेका त्रिलोकी प्रसादले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

उनको प्रस्तावमा शारदा देवी थापा रहेकी छन् भने समर्थकमा जयचन्द्र प्रसाद पटेल रहेका छन् ।

यसअघि जसपाका राम अशिष यादवले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । सभामुख पदका लागि जम्मा दुई जनाको उम्मेदवारी परेको छ । भोलि १ बजे बस्ने मधेस प्रदेश सभाको बैठकमा सभामुख पदको लागि निर्वाचन पनि हुनेछ ।

प्रकाशित समय : १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु