गृहपृष्ठ एमाले महाधिवेशन : मतदानका लागि लाइनमा प्रतिनिधिहरु (तस्विरहरु)
एमाले महाधिवेशन : मतदानका लागि लाइनमा प्रतिनिधिहरु (तस्विरहरु)
नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान भईरहेको छ ।
अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसकेका छन् । यस पटक एमालेले विद्युतीय मतदान मेसिन मार्फत मतदानका गराएको छ ।
बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ । प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसिरहेका छन् ।

प्रकाशित समय : ११:२१ बजे


















