काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आज एमालेको सचिवालय बैठक बस्दै

1.24K
shares

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुनेछ ।

एमालेको ११ औँ महाधिवेशन भोली (शनिबार) देखि सुरु हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।