गृहपृष्ठ आज देशभरको मौसम मुख्यतया सफा रहने

आज देशभरको मौसम मुख्यतया सफा रहने

आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ ।

जसका कारण आज देशभरको मौसम मुख्यतया सफा नै रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित समय : ०७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु