global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णालीविरुद्ध सञ्जय कृष्णमुर्थीले बनाए अर्धशतक

कर्णालीविरुद्ध सञ्जय कृष्णमुर्थीले बनाए अर्धशतक

कर्णालीविरुद्ध सञ्जय कृष्णमुर्थीले बनाए अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध सञ्जय कृष्णमुर्थीले अर्धशत पूरा गरे।

त्रिवी क्रिकेट मैदानमा जारी खेलमा सञ्जयले ३७ बलमा १ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे ।

पाँचौं विकेटको लागि सञ्जयले संगीथ कुरेसँग ७५ रनको साझेदारी गर्दै जनकपुरको स्कोर उकासेका थिए। सञ्जयले यसअघि सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतकीय पारी खेलेका थिए।

प्रकाशित समय : १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु