global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन ।

आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए ।

यही मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन ।

प्रकाशित समय : १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु