global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छ: सचिव अर्याल

एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छ: सचिव अर्याल

एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छ: सचिव अर्याल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको बताएकी छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजको १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् ।

समग्र पत्रकारिता नै गम्भीर मोडमा रहेको उनको भनाइ छ । एआईले पत्रकारिता कहाँ पुर्याउने हो भन्ने अनिश्चितता बढाएको बताइन् ।

एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको उनको भनाइ छ । पत्रकारिता क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेकाले पत्रकारहरूलाई यसमा ध्यान दिन आग्रह गरिन ।

 

प्रकाशित समय : ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु