global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेप्से परिसूचक करिब साढे १ अंकले घट्यो

नेप्से परिसूचक करिब साढे १ अंकले घट्यो

नेप्से परिसूचक करिब साढे १ अंकले घट्यो

साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले घटेको छ।

यो समयमा नेप्से परिसूचक १.३४ अंकले घटेर २६७४.६९ विन्दुमा पुगेको हो।

प्रि ओपन सेसनमा ६० वटा स्क्रिप्सको १ लाख २७ हजार ५७२ कित्ता सेयर ६ करोड ७ लाख ८१ हजार ६५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २४ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु