माइतीघरमा जेनजीहरुको धर्ना जारी (फोटो फिचर)
वि.सं.२०८२ मंसिर ११ बिहीवार १४:१२
shares

जेनजी आन्दोलनको क्रममा घाइते भएका जेनजीहरुले माइतीघर मण्डलामा धर्ना जारी राखेका छन् ।
पीडितलाई न्याय, पुनस्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरि कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै उनीहरुले माइतीघरमा धर्ना दिइरहेका हुन् ।























