global ime bank Long Banner Ad

गृहपृष्ठ माघे संक्रान्तिका लागि चाकु बनाउन हतारो (तस्बिरहरुमा)

माघे संक्रान्तिका लागि चाकु बनाउन हतारो (तस्बिरहरुमा)

माघे संक्रान्तिका लागि चाकु बनाउन हतारो (तस्बिरहरुमा)

माघे सङ्क्रान्ति आउन डेढ महिना बढी समय बाँकी रहदै ललितपुरको हरिसिद्धि स्थित चाकु कारखानामा चाकु बनाउन भ्याइनभ्याइ छ ।

माघे सङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन रहेकाले व्यवसायीहरु अहिलेदेखि नै चाकु बनाउन व्यस्त छन् ।

प्रकाशित समय : १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु