global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.९७ अंक बढेर २६०१.२० विन्दुमा पुगेको छ।

यस सेसनमा २ करोड ८ लाख ६५ हजार ६२३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ६२ कम्पनीको ४४ हजार ८६१ कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेमा कारोबार भएकामध्ये २४ कम्पनीको सेयर मूल्य बढ्दा ३० कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

प्रकाशित समय : ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु