गृहपृष्ठ सिजी ब्रान्ड द्वारा ‘दसैं–तिहार लक्की ड्र’ को दोस्रो विजेता घोषणा
सिजी ब्रान्ड द्वारा ‘दसैं–तिहार लक्की ड्र’ को दोस्रो विजेता घोषणा
सिजीले दसैं-तिहार योजना’ अन्तर्गत ‘स्मल होम एप्लायन्सेस पाक्षिक लक्की ड्र’ को विजेता घोषणा गरेको छ ।
यस योजनामा सहभागी ग्राहकहरूमध्येबाट झापाको बिर्तामोड निवासी केशव खनाल विजेता बनेका छन्।
खनाललाई एक कार्यक्रमकाबीच कम्पनीले ‘सिजी मेरिडिया सिग्नेचर सिरिज’अन्तर्गतको विशेष होम एप्लायन्सेस गिफ्ट प्याक उपहार स्वरूप प्रदान गरेको छ ।
प्रकाशित समय : १३:०२ बजे



















