global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपतिद्वारा निर्वाचन सफल बनाउन सबै पक्षलाई आह्वान

राष्ट्रपतिद्वारा निर्वाचन सफल बनाउन सबै पक्षलाई आह्वान

राष्ट्रपतिद्वारा निर्वाचन सफल बनाउन सबै पक्षलाई आह्वान

पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्ति समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य रहेको भन्दै यसको सफलताका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने आग्रह गरे।

उनले निष्पक्ष, स्वच्छ र सफल निर्वाचनमार्फत लोकतान्त्रिक अभ्यास सुदृढ हुने बताए।

प्रकाशित समय : १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु