global ime bank Long Banner Ad

गृहपृष्ठ सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्तावसँगै पुस ४ गते १६औँ वार्षिक साधारण सभा बोलाउने निर्णय पनि गरेको छ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १७ देखि पुस ४ गतेसम्म बुक क्लोज गर्नेछ।

प्रकाशित समय : १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु