global ime bank Long Banner Ad

गृहपृष्ठ सिमरा लागे सुधन, पुगेपछि प्रशासन र जेन-जीबीच वार्ता हुने

सिमरा लागे सुधन, पुगेपछि प्रशासन र जेन-जीबीच वार्ता हुने

सिमरा लागे सुधन, पुगेपछि प्रशासन र जेन-जीबीच वार्ता हुने

काठमाडौं । बाराको सिमरामा बुधबारदेखि प्रदर्शन गरिरहेका जेन-जी युवालाई साथ दिन सुधन गुरुङको टोली सिमरातर्फ लागेको छ । आज दिउँसो २ देखि ३ बजेभित्र उनीहरू सिमरा आइपुग्ने बारा जेन-जी संयोजक सम्राट उपाध्यायले बताए ।

अरविन्द शाहलाई पक्राउ गर्नुपर्ने जेन-जीको मुख्य माग पूरा भइसकेको छ । तर, आफूहर”ले भनेका अरु व्यक्तिहर” पनि पक्राउ गर्न बाँकी रहेको उपाध्यायले बताए । अब जिल्ला प्रशासनसँग आन्दोलन स्थगित गरेर निर्णायक वार्तामा बस्ने तयारीमा जेन-जीहरू छन् । उनीहरूले अहिले सुधनलाई पर्खिरहेका छन् ।

प्रकाशित समय : १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु