global ime bank Long Banner Ad

गृहपृष्ठ बरुण हाइड्रोपावरले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

बरुण हाइड्रोपावरले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

बरुण हाइड्रोपावरले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

बरुण हाइड्रोपावरले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । ३ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

हाइड्रोपावर हाल कायम चुक्ता पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँको ५ प्रतिशत लाभांश तिवरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रकाशित समय : १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु