गृहपृष्ठ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बटालालाई

प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बटालालाई

प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बटालालाई

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माले पदबाट राजिनामा दिएका छन्। गत कात्तिक ३० गते दिएको राजिनामा संस्थाको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। बैठकले शर्माको राजिनामा मंसिर २ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो

संस्थाको सोही बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बखत बहादुर बटालालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृको जिम्मेवारी दिएको छ। कम्पनी सचिवको जिम्मेवारी पनि बटालालाई नै दिइएको छ ।

प्रकाशित समय : १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु