काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काम गरिरहेका छौँ तर भन्न मिल्दैन : गृहमन्त्री

3.36K
shares

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय हरेक हिसावले संवेदनशिल मन्त्रालय भएकाले सबै भए/गरेकाले खुलाउन नमिल्ने बताएका छन्।

पछिल्लो समय गृहमन्त्रीको कार्यशैलीलाई लिएर प्रश्न उठिरहेका बेला अर्यालले शुद्ध चित्तले कर्म गरिरहने बाहेक विकल्प नभएको बताएका छन्।

आफू पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकासमा पुर्‍याउने अभिभारामा रहेको बताएका छन्।