गृहपृष्ठ अन्डाको मूल्य बढ्यो,  प्रतिगोटा कति ?

अन्डाको मूल्य बढ्यो,  प्रतिगोटा कति ?

अन्डाको मूल्य बढ्यो,  प्रतिगोटा कति ?

काठमाडौं। नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी अन्डाको भाउ फेरि बढाएको छ।

प्रतिकेक्र अन्डाको थोक मूल्य ५० रुपैयाँले बढेको हो। योसँगै ठूलो अन्डाको थोक मूल्य प्रतिक्रेट ५०० रुपैयाँ र मध्यम अन्डाको ४५० रुपैयाँ पुगेको छ। यो वृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको संघले जनाएको छ।

अन्डा उत्पादन घटेको र खपत बढेकोले अन्डाको मूल्य बढाउन परेको संघले जनाएको छ। अब प्रतिगोटा अन्डाको खुद्रा मूल्य भने २२ रुपैयाँ आसपास पुगेको छ।

प्रकाशित समय : १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु