काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सभापति गगन थापालाई बलियो बनाउन र काग्रेस विचारलाई शसक्त बनाउन शंकर तिवारीले गरे महामन्त्रीकाे घाेषणा

861
shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

सभापति गगन थापालाई बलियो बनाउन र कांग्रेस विचारलाई शसक्त बनाउन तिवारीले महामन्त्रीकाे पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

तिवारीले युवा पुस्ताको नेतृत्व, पार्टी रूपान्तरण र संगठनलाई थप सुदृढ बनाउने एजेन्डासहित महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।