गृहपृष्ठ दशैंको अवसरमा मनकामना केबलकार सेवा अस्थायी रूपमा बन्द हुने

दशैंको अवसरमा मनकामना केबलकार सेवा अस्थायी रूपमा बन्द हुने

दशैंको अवसरमा मनकामना केबलकार सेवा अस्थायी रूपमा बन्द हुने

काठमाडौं । मनकामना केबलकार प्रा।लि। ले दशैंको अवसरमा सेवा केही दिनका लागि बन्द हुने जनाएको छ । सेवा महानवमी असोज १५ गते, अक्टोबर १०, विजया दशमी असोज १६ गते, अक्टोबर २० तथा एकादशी असोज १७ गते, अक्टोबर ३० का दिनसम्म केबलकार सेवा सञ्चालन नहुने जनाइएको छ। यस अवधिमा सेवाग्राहीहरूलाई असुविधा हुन सक्ने भएकाले कम्पनी यसप्रति क्षमाप्रार्थी रहन्छ।मागेको छ ।

नियमित सेवा असोज १८ गते अक्टोबर ४, शनिबारदेखि पुनः सुचारु हुने जनाएको छ । कम्पनीले यात्रुहरूलाई अझ सहज, सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित समय : १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु