गृहपृष्ठ निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै

निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै

निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै

निर्वाचन आयोगको बैठक बस्दैछ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आजको बैठकबाट मतदाता नामावली संकलन खुलाउने निर्णय हुनेछ ।

सरकारले बुधबार मतदाता नामावली खुलाउने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश अनुसार मतदाता नामावली संकलन खुलाउने बारे निर्णय लिन आयोगको बैठक आज दिउँसो बस्दैछ ।

आयोगको तयारी अनुसार कातिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने र अन्तिम नामावली सार्वजनिक गर्ने गरी आयोगले तयारी गरेको छ ।

प्रकाशित समय : ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु