global ime bank Long Banner Ad

गृहपृष्ठ माथिल्लो मैलुङखोला जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट

माथिल्लो मैलुङखोला जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट

माथिल्लो मैलुङखोला जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट

बुधबारको सेयर कारोबार जारी रहँदा माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समग्र बजार घटेर कारोबार भइरहदा पनि यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ६१ रुपैयाँले बढेर ६७१ रुपैयाँ पुगेको हो । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।

यो अवधिमा समग्र सेयर बजार भने घटेर कारोबार भइरहेको छ । यो अवधिमा सेयर बजार परिसुचक १३.४९ अंकले घटेर २६६८.७५ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ५९ करोड माथिको कारोबार भएको छ ।

प्रकाशित समय : १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु