global ime bank Long Banner Ad

गृहपृष्ठ अर्थ मन्त्रालयका राजश्व सचिव घिमिरेको सरुवा

अर्थ मन्त्रालयका राजश्व सचिव घिमिरेको सरुवा

अर्थ मन्त्रालयका राजश्व सचिव घिमिरेको सरुवा

सरकारले अर्थ मन्त्रालयका सचिव ‘राजश्व’दिनेश घिमिरेको सरुवा गरेको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सरुवा गरे पनि बुधबार मात्रै सरुवाबारे जानकारी गराइएको हो ।

घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दियो ।

आयोगका सचिव भरतमणि सुवेदीले भदौ ८ गते दिएको राजीनामा भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।

प्रकाशित समय : १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु