दुई सातापछि कारागार फर्किएका रायमाझीलाई डिल्लीबजार सारियो
वि.सं.२०८२ असोज ७ मंगलवार १३:४५
shares

नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार फर्किएका छन्।
भदौ २४ गते जेनजीको आन्दोलनपछि रायमाझी सुनधारा कारागारबाट अन्य कैदीबन्दीसँगै फरार भएका थिए। तर, उनी सोमबार साँझ आफैँ कारागार पुगेका थिए।
यसअघि सुनधारा कारागारमा रहेका रायमाझीलाई कारागारसमेत सरुवा गरिएको छ।






















