काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जिल्ला अदालत काठमाडौंका सम्पूर्ण सेवा स्थगित

2.09K
shares

काठमाडौं जिल्ला अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवाहरू स्थगित गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण अदालत पूर्णरुपमा जलेको जानकारी दिदै अर्को सुचना नभएसम्मका लागि अदालतबाट प्रवाह हुने पेसी लगायतका सम्पूर्ण सेवाहरु स्थगित गरिएको जानकारी दिएको छ ।