global ime bank Long Banner Ad

गृहपृष्ठ नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपतिलाई एमालेको आग्रह

नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपतिलाई एमालेको आग्रह

नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपतिलाई एमालेको आग्रह

जेन जीको आन्दोलनपछि विषम परिस्थितिको समाधानका लागि नेतृत्वदायी पहलकदमी लिन नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ ।

बिहीबार नेकपा एमालेले जेन जी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

सचिवालय ८ बुँदे वक्तव्य जारी गर्दै संविधानको मर्मअनुरुप सार्थक संवाद सुरु गर्न पनि राष्ट्रलाई आग्रह गरेको छ ।

 

 

प्रकाशित समय : १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु