गृहपृष्ठ जनकपुरमा जेन–जीआन्दोलन चर्कियो
जनकपुरमा जेन–जीआन्दोलन चर्कियो
जनकपुर । सरकारविरुद्धको जेन–जीआन्दोलन जनकपुरधाममा बिहानै देखि युवावर्गहरूले विरोध गरेका छन् ।
मगंलबार विहानैदेखि भेलाभएर उनीहरूले जनकपुर बजारमा प्रदर्शन गरिरहेका हुन् ।
जनकपुपर बजारसँगै जनकपुरको अन्य स्थानमा पनि प्रदर्शन भइरहेको छ । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
प्रकाशित समय : १०:३७ बजे



















