global ime bank Long Banner Ad

गृहपृष्ठ शिक्षक महासङ्घले आज ५ पार्टी कार्यालयमा धर्ना दिने

शिक्षक महासङ्घले आज ५ पार्टी कार्यालयमा धर्ना दिने

शिक्षक महासङ्घले आज ५ पार्टी कार्यालयमा धर्ना दिने

नेपाल शिक्षक महासङ्घले आज ५ वटा राजनीतिक दलको कार्यालयमामा धर्ना दिने भएको छ। कार्यक्रममा सहभागी हुने महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरूलाई अनुरोध समेत गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय बबरमहल हुने कार्यक्रमको संयोजन अध्यक्ष सुवेदीले गर्ने भएका छन् । त्यस्तै जनमत पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन सहअध्यक्ष नानुमाया पराजुलीले गर्ने बताइएको छ ।

प्रकाशित समय : १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु