global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल लाइफ क्यापिटलले असोज १० गते साधारणसभा गर्ने

नेपाल लाइफ क्यापिटलले असोज १० गते साधारणसभा गर्ने

नेपाल लाइफ क्यापिटलले असोज १० गते साधारणसभा गर्ने

नेपाल लाइफ क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले १२औँ वार्षिक साधारणसभा असोज १० गते काठमाडौंको नक्सालमा होलिडे इन एक्सप्रेसमा गर्ने भएको छ ।

सभामा आव २०८१–८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१–८२ को वासलात, नाफा नोक्सान हिसाब, र सोही अवधिको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचीमा छलफल गरी स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।

प्रकाशित समय : १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु