गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.५४ अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.५४ अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.५४ अंकले घट्यो

साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.५४ अंक घटेर २७७३.३६ विन्दुमा झरेको छ।

यस सेसनमा १२ लाख ७७ हजार ७९ रुपैयाँ बराबरको सयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ४२ कम्पनीको १ हजार ६७५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित समय : ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु