काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरोका कारण सडक अवरुद्ध

1.21K
shares

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

शनिबार बिहान राजपथ अन्तर्गत लामिडाँडामा सडकमाथिबाट ढुङ्गा, रुख सहितको पहिरो खसेको मकवानपुर प्रहरीले जनाएको छ ।

बाटो खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको र खुल्न समय लाग्ने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।