global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सीके राउत चीन हुँदै मस्को प्रस्थान

सीके राउत चीन हुँदै मस्को प्रस्थान

सीके राउत चीन हुँदै मस्को प्रस्थान

जनमत पार्टीका अध्यक्ष सीके राउत चीन हुँदै मस्को प्रस्थान गरेका छन्। बिहीबार राति चीनको ग्वान्झाव हुँदै उनी रुसको मस्कोतर्फ प्रस्थान गरेका हुन्।

अध्यक्ष राउत चाइना साउदर्नको ३०६८ विमानबाट चीनको ग्वान्झाव उडेका थिए। ग्वान्झावबाट उनी मस्को प्रस्थान गर्ने बताइएको छ।

जनमत पार्टीले अध्यक्ष राउत व्यक्तिगत भ्रमणका लागि चीन गएको बताएको छ। उनी सात दिनका लागि रुस भ्रमण गएको जनमतले बताएको छ।

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु