गृहपृष्ठ एनआईसी एशियाका ग्राहकले लेट मेइनका सेवा र कोरियन प्रोडक्टमा विशेष छुट पाउने
एनआईसी एशियाका ग्राहकले लेट मेइनका सेवा र कोरियन प्रोडक्टमा विशेष छुट पाउने
एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको नयाँ बानेश्वर र महाराजगञ्ज तथा पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइनका विभिन्न सेवामा विशेष छुट पाउने एका छन् ।
आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका ग्राहकले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन् ।
ग्राहकले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरु (Hair transplant, Facial, Anti-aging treatment, Scar treatment, Acne treatment, Hyperbaric oxygen therapy) मा १० प्रतिशत र कोरियन उत्पादनहरुमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
प्रकाशित समय : १९:१६ बजे


















