राजर्षि जनक विश्वविद्यालयको सिनेट: ३७ करोड ९३ लाख बजेट स्वीकृत
वि.सं.२०८२ असार ३० सोमवार २०:२८
shares

राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरिएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न १०औँ सभा (सिनेट) बैठकले बजे स्वीकृत गरेको हो ।
बैठकमा विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम संशोधनसहित स्वीकृत गरिएको हो ।






















