global ime bank Long Banner Ad

गृहपृष्ठ चेल्सी क्लब विश्वकपको फाइनलमा : उपाधिका लागि आज हुने सेमिफाइनल खेलको विजेतासँग खेल्ने

चेल्सी क्लब विश्वकपको फाइनलमा : उपाधिका लागि आज हुने सेमिफाइनल खेलको विजेतासँग खेल्ने

चेल्सी क्लब विश्वकपको फाइनलमा : उपाधिका लागि आज हुने सेमिफाइनल खेलको विजेतासँग खेल्ने

चेल्सी अमेरिकामा चलिरहेको क्लब विश्वकपको फाइनलमा पुगेको छ । ब्राजिलको फ्लुमिनेन्सेलाई २ गोलले हराउँदै इङ्ग्लिस क्लब चेल्सी उपाधि नजिक पुगेको हो ।

चेल्सीका लागि दुवै गोल जोआओ पेड्रोले गरे । उनले खेलको १८औं मिनेटमा र ५६औं मिनेटमा गोल गरे । अब उपाधिका लागि चेल्सीले आज हुने सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

आज राति रियल मड्रिड र पेरिस सेन्ट–जर्मेइन (पीएसजी) खेल्दैछन् । क्लब विश्वकपको फाइनल खेल यही जुलाई १४ तारिखमा हुनेछ ।

प्रकाशित समय : १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु